नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्टबीच सम्झौता

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोककृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।दुई संस्थाबीच भएको यो सम्झौता पश्चात सुनचाँदी व्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणालीमार्फत लिन सक्नेछन् । यो सम्झौतासँगै अब सुनचाँदीका […]

सम्बन्धित सामग्री

सुनचाँदीका वस्तुमा विलासिता कर फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्राबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला […]

सुनको कोटा बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायीले सुनको कोटा बढाउन माग गरेका छन् । हाल सरकारले दैनिक १० किलोग्राम सुनको आपूर्ति गर्दै आएको व्यवस्थालाई खारेज गरी सिजनमा दैनिक ४०/५० किलो सुन आपूर्तिको व्यवस्था गर्नु पर्ने माग व्यवसायीले गरेका हुन् । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा पत्रकार आयोजना […]

मुम्बई उड्न लागेको जहाज रोकेर समातिएका व्यवसायी छुटे

२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् । लमिछानेलाई प्रहरीले काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो । […]

व्यावसायिक एकरुपता कायम गर्ने सुनचाँदी व्यवसायीको निर्णय

सुनचाँदी व्यवसायीबीच सबै खालका कारोबार र व्यावसायिक गतिविधिमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा सोेमबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो ।यो निर्णयसँगै सुनको आपूर्ति तथा बिक्रीवितरण, मूल्य निर्धारण प्रकृया, बिक्री पछिको खरिद प्रकृया, ज्याला, जर्ति तथा टोलरेन्सलगायतका विषयमा व्यवसायीबीच एकरुपता आउने बताइएको छ […]

‘व्यवसायिक सुरक्षा गर्न सुनचाँदी व्यवसायी एक जुट हुनुपर्ने’

सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।आफ्नो व्यवसायिक सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ एकजुट हुने भएका हुन् । रत्न तथा भुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन् ।कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्

नेपाल सुनचाँदी व्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारी

नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहज रुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।महासंघका अध्यक्ष माणिकरत्न शाक्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।महासंघका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजीसँग […]

सुनचाँदी व्यवासायीले एनएलजीबाट सहजै इन्स्योरेन्स गर्न सक्ने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्स बीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।दुई संस्थाबीच सरल र सहज रुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  महासंघका अध्यक्ष माणिकरत्न शाक्यले समझदारीसँगै देशभरका व्यवसायीले एनएलजी इन्स्योरेन्समार्फत सहज रुपमा इन्स्योरेन्स गर्न सक्न

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्टबीच सम्झौता

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्ट नेपालबीच भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेन्टका सल्लाहकार अशोककृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय...

एकै दिन ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य अधिकतम ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार गत बुधबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो । गत बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यसो त बिहीबार सुनको मूल्यमा भारी गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्न पुगेको छ । महासंघका अनुसार आज चाँदी प

व्यवसायीलाई मोफसलबाटै सुन बिक्री गर्न बैंकर्स संघ सहमत

१५ माघ, काठमाडौं । काठमाडौं उपत्यकाबाहिरबाट पनि वाणिज्य बैंकहरुले सुन बिक्री वितरणको व्यवस्था मिलाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो । सुन बिक्री वितरणमा देखिएको समस्याहरु हल गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघ सहमत भएको सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न […]