नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच सरल र सहज रुपमा इन्स्योरेन्सको काम गर्ने विषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।महासंघका अध्यक्ष माणिकरत्न शाक्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।महासंघका अध्यक्ष शाक्यका अनुसार यो समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजीसँग […]