सहकारी विभागले सहकारीले लिने सेवा शुल्कमा कडाइ गरेको छ । विभागले सहकारी संस्थाहरूले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्नुका साथै कुनै प्रकारका शुल्कहरू उठाउन नपाइने व्यवस्था गरेको हो ।माघ १ गतेदेखि लागू हुनेगरी सहकारी संस्थाहरूले ऋण प्रवाह गर्दा एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सीमा तोकेको हो । सहकारीहरूले ऋण लगानी […]