२२ साउन, काठमाडौं । अष्ट्रेलियाले आफ्नो मुलुक छाड्ने नागरिकलाई थप कडाइ गर्ने नियम ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कुनै सूचना नै नदिई अष्ट्रेलिया सरकारले मुलुक छाड्नेलाई कडाइ गर्न लागेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणको रणनीतिअनुसार गत वर्षको मार्चदेखि अष्ट्रेलियाले आफ्ना नागरिकलाई विदेश जानबाट रोक्दै आएको छ । यो प्रतिबन्ध यसअघि नै विदेशमा […]