सीमानाकामा कडाइ गर्ने निर्णय

कञ्चनपुरस्थित नेपाल–भारत सीमानाकामा आवतजावतमा कडाइ गरिने भएको छ । कोरोना महामारी बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिले सीमा नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको हो ।  आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद...

सम्बन्धित सामग्री

नेपाल-भारत सिमा नाकामा कडाइ गरिने

वीरगञ्ज– नेपाल-भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।  पर्साको वीरगञ्जमा बसेको नेपाल तथा भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमा नाकाबाट हुने अवैध निकासीरपैठारी नियन्त्रण गर्न कडाइ गर्ने, लागूऔषध ओसारपसारलाई न्यूनीकरण गर्ने, चेलीबेटी बेचबिखन, अवैध हतियारको ओसारपसारलाई न्यूनीकरण गर्ने र आपराधिक घटना हुन नदिने निर्णय […]

सीमा नाकामा कडाइ

नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी–पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।

सीमा नाकामा कडाइ

नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठकले सिमावर्ती नाकाबाट हुने अवैध निकासी–पैठारी नियन्त्रणका लागि कडाइ गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकामा कडाइ, अनावश्यक आवागमनमा रोक

कैलाली । कैलाली-कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकामा कडाइ गरिएको छ । दुवै जिल्लाले अनावश्यक रूपमा सीमा नाकामा हुने आवागमनमा रोक लगाएको जनाएको छ । आइतबार राती १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक कामकाज बाहेक नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । आइतबार बसेको […]

सीसीएमसीसीको बैठक बस्दै : सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय गर्ने

काठमाण्डाै - दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइने भएको छ । दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन् । नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले सीमा नाकामा कडाइ तथा सुरक्षित हवाई उडानबारे आज आवश्यक निर्णय गर्ने भएको छ । सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आज बिहान कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दैछ । ब...

कोरोना संक्रमण दर बढेसँगै अष्ट्रियामा फेरि लकडाउन

एजेन्सी । अष्ट्रियामा पुन लकडाउनको घोषणा गरिएको छ । कोरोना भ्याक्सिन नलगाएकाहरुप्रति कडाइ गरेको केही दिनमै अष्ट्रियामा पुनः लकडाउनको घोषणा गरिएको बीबीसीले जनाएको छ । कम्तिमा २० दिनसम्म जारी रहने लकडाउनको अवस्था हेरेर त्यसपछिको निर्णय लिइने त्यहाँको सरकारले जनाएको छ । कतिपय युरोपेली मुुलुकहरुमा कोरोना महामारीका घटनाहरु बढ्न थालेसँगै ती देशहरुमा सीमा नाकामा कडाइ गरिएको […]

अवान्छित गतिविधि रोक्न सीमा क्षेत्रमा कडाइ गर्न निर्देशन

१६ कात्तिक, काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले विदेशी नागरिकहरुको अनधिकृत प्रवेशलाई रोक्न सीमा नाकामा कडाइ गर्ने र चाडबाडका समयमा हुने अवान्छित गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । खासगरी अफगानिस्तानका नागरिकहरु अनधिकृत रुपमा नेपाल प्रवेश गरेको बेला समितिले सो […]

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

वीरगञ्ज । भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आर्थिक अभियानलाई बताए । ‘खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढायो । नाकाबाट हुने आउजाउलाई निरुत्साहित गरिएको छ,’ उनले भने । अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ । पर्सामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगिसकेको जानकारी पौडेलले दिए । भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढेको निष्कर्ष प्रशासनको छ । मुख्य नाका वीरगञ्जमा दुईओटा हेल्थ डेस्क राखिएको छ । भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए । एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी पनि उनले दिए । यसैबीच, बिहीवार स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ ओटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको पौडेलले बताए ।

काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ...