नेपाली कांग्रेसले जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन ताला लगाएको छ । नेपाली कांग्रेस तिला गाउँ कमिटीले विभिन्न १५ बुँदे माग राख्दै गाउँ कार्यपालिकाको कार्यालयमा ताला लगाएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला शुक्रबार खुलेको छ । प्राध्यापकहरुले पेशागत माग राखी असार ३१ देखि बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला शुक्रबार खुलेको छ । प्राध्यापकहरुले पेशागत माग राखी असार ३१ देखि बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
तुलसीपुर : नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ।अखिल (क्रान्तिकारी) दाङले दुवै कार्यालयमा लगाएको ताला बिहीबार खुलेको हो। संगठनले विभिन्न माग राख्दै गत भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो।यस्तै विद्यार्थी प्रतिनिधि गणेश पौडेलले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको बताए। प्रश्नपत्र बाहिरिएपछि पनि विश्वविद्यालयलाई उच्चस्तरीय छानबिन गर
दाङ : नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डी स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतले विभिन्न मागसहित गरेको तालाबन्दी गत साउन २६ गते करिब २ महिनापछि खुलेको थियो।त्यस्तै, गत साउन ३१ गते सेवा आयोगमा लागेका ताला खुलेको थियो। तर, दुवै ठाउँका विभिन्न माग राखेर अखिल (क्रान्तिकारी) दाङ ले भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ।अखिल (क्रान्तिकारी) केन्द्रीय आयुर्वेद विद्यापीठ मूल इकाई कमिटीका अध्यक्ष गणेश पौडेलका अनुसार विश्वविद्यालयम
२४ चैत, डाेटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपालले शुक्रबार अनिश्चितकालीन तालाबन्दी गरेका छन् । नेकपा एमाले पूर्वीचौकी गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटी र राष्ट्रिय युवा संघ नेपाल डोटी सचिव राहुल बोहरा नेतृत्वको टोलीले तालाबन्दी गरेका हाे । विभिन्न १४ बुँदे माग राखेर तालाबन्दी गरिएको राष्ट्रिय युवा संघ नेपाल […]
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरू मंगलबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू रहेका छन् ।
...
जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरू मंगलबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू रहेका छन् ।
...
काठमाडौँ । जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो। तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली काँग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए। १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ। तिला हाइड्रोको […]
झापा । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ । राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै आज पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो । तालाबन्दी गरेलगत्तै कार्यालय आइपुगेका पालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने र मङ्गलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने भद्र सहमति भएपछि ताला […]
धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।गत फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परीक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुखद्वारा फेरबदल गरेको भन्दै अनेरास्ववियूले ताला लगाएको हो।धनकुटा बहुमुखी क्याम्पस प्रमुख र सहायक क्याम्पसको कार्यकक्षमा तालाबन्दी गरेको अनेरास्ववियू क्याम्पस कमि