लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरू नै बसे अनिश्चितकालीन धर्ना

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरू मंगलबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू रहेका छन् ।  ...

सम्बन्धित सामग्री

सहकारी विभागमा सहकारी पीडितको धर्ना

६ फागुन, काठमाडौं । सहकारी पीडित बचकर्ताले सहकारी विभाग अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा भएको ७ बुँदे सहमति कार्यान्वयन नभएपछि सहकारी विभाग परिसरमा अनिश्चितकालीन धर्ना सुरू गरिएको पीडितहरुले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा धर्ना सुरु भएको पीडितहरुले बताएका […]

गौर घटनाका दोषीलाई कारबाहीको माग गरी ६ दिनदेखि धर्ना

चन्द्रनिगाहपुर : गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै मृतकका परिवारले चन्द्रनिगाहपुरमा ६ दिनदेखि धर्ना दिइरहेका छन्।सत्र वर्षअघि २८ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाव दिन चन्द्रनिगाहपुरको तीनकुने पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिँदै आएका छन्।धर्नामा नेपाली काँग्रेस, रास्वपा, नागरिक समाजका अगुवा लगायत राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले ऐक्यबद्धता जनाएका छन्। रास्वपाका अजयकुमार साह, नेपाली काँग्रेसका प्रदेश सभा ‘क’का सभापति न

गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै चन्द्रपुरमा धर्ना

रौतहट – १७ वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आज रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ । त्यसबेला २८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् । विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित […]

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं, जेठ १३ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना निकालेर अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा आज बिहान ६ बजेदेखि लागु भएको छ । प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति(सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ […]

तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना

२६ वैशाख, जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ […]

महावीर पुनको समर्थनमा पोखरा राप्रपा र रास्वपाको धर्ना

१७ वैशाख, पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको मागलाई समर्थन गर्दै पोखरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा धर्ना कार्यक्रम सुरु गरेका छन् । डा. पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने मागसहित काठमाडौंमा अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेका हुन् । पोखरामा शुक्रबारबाटै सुरु […]

लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरू नै बसे अनिश्चितकालीन धर्ना

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरू मंगलबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू रहेका छन् ।  ...

न्यायका लागि पुनः धर्ना

न्यायका लागि कलम चलाउनुस् सरकार भन्दै अनिश्चितकालीन धर्ना बसेको धर्ना बसेकाहरु बताउँछन्

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना राजधानी समाचारदाता 2 hours ago 0 11/11/2018 कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार -यालीसहित जिल्ला प्रशासन…