तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

काठमाडौँ । जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो। तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली काँग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए। १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ। तिला हाइड्रोको […]