नेपालमा सबैभन्दा आयकरतर्फबढी कर तिर्ने विजयकुमार शाह र संस्थागततर्फ सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेका छन् । गत बुधबार मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले शाह र दूरसंचार कम्पनीसहित १६ जना उत्कृष्ट करदाताहरूलाई सम्मानित गरेको छ । त्यस्तै, निर्यात कारोबारबाट बढी आयकर तिर्नेमा श्री शिव शक्ति घ्यु उद्योग प्रालि, विशेष उद्योगतर्फ …