गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बीको हबः निजी क्षेत्र

भैरहवा-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बौद्ध धर्मालम्बीहरुका लागि केन्द्रका रुपमा विकास हुने निजी क्षेत्रले अपेक्षा गरेको छ ।यसको लागि बौद्ध धर्मालम्वीहरु रहेका देशमा भैरहवाबाट सिधा उडान भर्नु पर्नेमा निजी क्षेत्रले जोड दिएको छ । आगामी दिनमा प्रचार प्रसार हवाई सञ्जालको विस्तार गर्नसके बुद्धको जन्मभूमि लुम्बीनी बौद्ध धर्मालम्वीहरुको केन्द्रका रुपमा विकास हुने निजी क्षेत्रले जनाएको छ […]