भक्तपुर- बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले देशमा द्वन्द्व निम्त्याउन तत्त्वहरू सक्रिय भए बताएका छन्। चाँगुनारायण नगरपालिका वडा नम्वर १ स्थित पूर्व सैनिक क्लबको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। नेपाली कांग्रेसका सहमहामन्त्रीलाई खुकुरी हानेको स्मरण गर्दै उनले यसरी नेतालाई खुकुरी हानेर हिंसा गरेर हुने भए माओवादीलाई शान्तिको मार्गमा किन ल्याउनु पर्थ्यो भनेर […]
देशमा अपराधको राजनीतीकरण र राजनीतिमा अपराधीकरण हुन पुगेपछि दण्डहीनताजस्ता विकारलाई पर्याप्त मलजल पुग्छ । अनि देशमा मुठीभर वर्ग निरंकुश शासकका रूपमा उदाउने र आमजनता शान्ति सुरक्षा समृद्धि र न्यायको विश्वास गुमाएर चरम निरासामा रहनुपर्ने परिस्थिति पैदा हुन्छ । अहिले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को द ११६ मा थपिने प्रस्तावित देहाय (क)मा उल्लेखित कानुनी व्यवस्थाले […]
The post हिंसा, राष्ट्रिय कानुन र माफीमिनाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमा ‘अराजकता, आतंक र विनाश’ भड्काएको आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेकी एक युवतीको मृत्युपछि इरानमा हिंसा भड्किएको छ ।‘अमेरिकी राष्ट्रपति आफ्नो टिप्पणीमार्फत अर्को देशमा अराजकता, आतंक र विनाश भड्काउन अनुमति दिएका छन्’, रायसीले भने ।युवतीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको छ । प्रहरीसँगको झडपमा ८० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ गिरफ्तार भएका छन् ।
श्रीलङ्काका राष्ट्रपति गोताबाया राजापाक्षले आम सर्वसाधारणलाई जातिय र धार्मिक वैमनस्यता बढाउने प्रयासको विरोध गर्न आह्वान गरेका छन् । देशमा छाएको चरम आर्थिक संकट सम्बोधन गर्न सरकार असक्षम भएको विरोधमा धेरै स्थानमा हिंसा भड्किरहँदा राजापाक्षको यस्तो आह्वान आएको हो । यो साता विभिन्न स्थानमा सडक प्रदर्शन हिंसात्मक हुँदा ८ को मृत्यु भएको थियो । प्रधानमन्त्री महिन्द्रा राजापाक्षका दाइको राजीनामापछि पनि प्रदर्शन कम भएको छैन । सरकारले अहिले फौजलाई सार्वजनिक सम्पतिमा हानी पुर्याउने र कसैको ज्य
एजेन्सी। अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्तापछि हिंसा निकै वृद्धि भएको छ। वरदक प्रान्तमा भएको पछिल्लो हिंसक झडपपछि जलरेज जिल्लालाई तालिबानले कब्जा गरेको छ। उक्त झडपमा पाँच प्रहरी र ४० तालिबानी मारिएका छन्। युद्ध प्रभावित उक्त देशमा अमेरिकी सेनाको फिर्तीपछि हिंसा वृद्धि भएको हो। स्थानीय मिडियाका अनुसार निकै दिनको संघर्षपछि तालिबानले जलरेज कब्जा गर्न सफल भएको हो।
एजेन्सी। अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्तापछि हिंसा निकै वृद्धि भएको छ। वरदक प्रान्तमा भएको पछिल्लो हिंसक झडपपछि जलरेज जिल्लालाई तालिबानले कब्जा गरेको छ। उक्त झडपमा पाँच प्रहरी र ४० तालिबानी मारिएका छन्। युद्ध प्रभावित उक्त देशमा अमेरिकी सेनाको फिर्तीपछि हिंसा वृद्धि भएको हो। स्थानीय मिडियाका अनुसार निकै दिनको संघर्षपछि तालिबानले जलरेज कब्जा गर्न सफल भएको हो।