गुल्मीमा पछिल्लो दुई हप्ताको अन्तरालमा दुई जना महिला बलात्कारको शिकार भएका छन् ।साउन–४ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको रुरुक्षेत्र गाउँपालिका–६ मिनामपोखरा बस्ने वर्ष २२ को विक्रम विकले स्थानीय वर्ष ४६ कि परिवर्तित नाम गुल्मी ४६ (रुरु) लाई निजको घरमै बलात्कार गरेको र असार २४ गते बिहान करिब ९ बजेको समयमा बाग्लुङ्गको बडी गाड गाउँपालिका–५ बस्ने वर्ष २४ को विकास आचार्यले गुल्मीको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँट