गुल्मीमा वृद्ध महिला आफ्नै घरमा मृत फेला

काठमाडौं, २९ कात्तिक । गुल्मीमा एक वृद्ध महिलाको शव फेला परेको छ । इस्मा गाउँपालिका–५ दरिङ ग्ङ्गाकी स्थानीय जीवकला थापा आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । ७४ वर्षीया थापाको शव ताला लगाइएको घरभित्र भेटिएको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

मकवानपुरगढीमा एक महिला मृत फेला

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर– १ रानीशेरामा एक महिला मृत फेला परेकी छिन्। मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार मृतक महिला स्थानीय ६२ वर्षीय विष्णुमाया बम्जन हुन्। बम्जनलाई बुधबार साँझ उनको...

बाजुरामा एक महिला मृत फेला

बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन ।जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।-न्युज कारखाना

बाजुरामा एक महिला मृत फेला

बाजुरा– बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन । जिल्लाको जगन्नाथ गाउँपालिका-२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

महिला मृत फेला

राजविराजमा एक महिला मृत फेला परेकी छिन् । राजविराज– ३ स्थित नेपाल सहकारीको नवनिर्मित भवनको दोस्रो तलाको छतका महिला मृत अवस्थामा फेला परेको सप्तरी प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए...

दलित महिला सदस्य मृत फेला

रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन् ।माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी हुनुभएको थियो । स्नातक तह उत्तीर्ण गरेकी उनी

दलित महिला सदस्य मृत फेला

काठमाडौँ,२३ असार । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकि छिन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेको हो । माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका […]

दलित महिला सदस्य मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन् । माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुन्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख […]

पाल्पामा एक महिला मृत फेला

पाल्पा : पाल्पामा एक महिला मृत फेला परेकी छन्। रामपुर नगरपालिका-१० बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।उनी स्थानीय जलविरे सामुदायिक जंगलको भीरमा करिब ३०० मिटर तल मृत फेला परेकी हुन्। यही माघ ३ गते घरबाट हिँडेकी ती महिला सम्पर्कविहीन थिइन्।खोजी गर्ने क्रममा बिहीबार अपराह्न ४ बजे मृत फेला परेको पचभैयाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

जनकपुरधामको एक होटलमा आफ्नो श्रीमानसँगै बसेकी महिला मृत फेला परेकी छन्।