नगरपालिकाले तलब बृद्धि गरिदिने भएपछि भद्रपुर नगरका बालकक्षा शिक्षकको आन्दोलन फिर्ता

झापा – झापाको भद्रपुर नगरपालिका क्षेत्रमा कार्यरत बालकक्षा शिक्षक तथा कर्मचारीको आन्दोलन फिर्ता भएको छ। भद्रपुर नगरपालिकाले माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरूले बुधबारदेखि आन्दोलन फिर्ता लिएका हुन्। सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै आन्दोलित बनेका बाल शिक्षक र कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता […]

सम्बन्धित सामग्री

अन्ततः पाउने भए बालशिक्षक र कर्मचारीले न्यूनतम पारिश्रमिक, आन्दोलन फिर्ता लिए

झापा : स्थानीय सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि भद्रपुर नगर क्षेत्रका बालशिक्षक र कर्मचारीहरूले आजदेखि आन्दोलन फिर्ता लिएको छन्।सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै उनीहरू आन्दोलित बनेका थिए। आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बालशिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन्।भद्रपुर नगरपालिकासमक्ष एकसूत्रीय माग राख्दै शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका ६ वटा शिक्षक तथा कर्मचारी संगठनले संयुक्त रुपमा असार १३ गतेदेखि

एकबुँदे सहमतिपछि भद्रपुरका तरकारी व्यवसायीको आन्दोलन फिर्ता

भद्रपुर : आन्दोलित भद्रपुरका तरकारी व्यवसायी सहमतिमा आएका छन्। प्रहरीले हातपात गरेको विरोधमा शनिबारदेखि आन्दोललनमा रहेका तरकारी व्यवसायीसँग एकबुँदे सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्। झापा उद्योग वाणिज्य संघ भद्रपुरमा सोमबार बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबीच सहमति भएको संघका अध्यक्ष नवराज पनेरुले...

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति

भद्रपुर । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान ...

तीनबुँदे सहमतिपश्चात चिया मजदुरको आन्दोलन फिर्ता

भद्रपुर, (झापा) : आन्दोलनरत झापाका चिया मजदुरले ४५ दिनपछि आफ्नो आन्दोलन फिर्ता लिएका छन्।  नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच तीन बुँदे सहमतिपश्चात मजदुर संगठनले आफ्नो आन्दोलन फिर्ता लिएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिए।  सोमबार बिर्तामोडमा दुवै पक्षबीच भएको वार्त...

कचनकवल गाउँपालिकामा चर्किएको विवाद साम्य, आन्दोलन फिर्ता

भद्रपुर : राप्रपाले बहुमतको आधारमा स्थानीय सरकार बनाएको झापाको कचनकवल गाउँपालिकामा असन्तुष्ट जनप्रतिनिधि तथा राजनीतिक दलबीच चर्किएको विवाद साम्य भएको छ। गाउँपालिका अध्यक्ष अञ्जार आलमले असन्तुष्ट पक्षसँग वार्ताका लागि तयार भएपछि दुई दिनदेखि बल्झिएको विवाद साम्य भएको हो।  शनिवार गाउँपालिकाको दोस्रो गाउँसभामै जनप्र...

ट्यांकर व्यवसायी र मजदुरको आन्दोलन फिर्ता

भद्रपुर (झापा) : नेपाल आयाल निगमले माग पूरा नगरेको भन्दै आन्दोलित बनेका पूर्वका ट्यांकर व्यवसायी र मजदुरले सम्पूर्ण आन्दोलनका कार्यक्रम शुक्रबारबाट फिर्ता लिएका छन्।  भारतबाट आयात गरिने पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्दै ट्यांकर व्यवसायी र मजदुर बुधबारदेखि आन्दोलनमा उत्रिएका थिए। झापाको भद्रपुरस्थित जिल्ला...