तीनबुँदे सहमतिपश्चात चिया मजदुरको आन्दोलन फिर्ता

भद्रपुर, (झापा) : आन्दोलनरत झापाका चिया मजदुरले ४५ दिनपछि आफ्नो आन्दोलन फिर्ता लिएका छन्।  नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच तीन बुँदे सहमतिपश्चात मजदुर संगठनले आफ्नो आन्दोलन फिर्ता लिएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिए।  सोमबार बिर्तामोडमा दुवै पक्षबीच भएको वार्त...

सम्बन्धित सामग्री

उद्योगी र चिया मजदुरबीच सहमति : न्यूनतम ज्याला पाउने, आन्दोलन फिर्ता

ऐन लागू भएको ५ वर्षपछि चिया उद्योगीहरु चिया बगानमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहमत भएका छन् । श्रमिकको निरन्तरको दबाब र पटक पटकको आन्दोलनका कारण उद्योगीहरु श्रमिकलाई कोषमा सूचीकृत गर्न सहमत भएका हुन् ।

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति

भद्रपुर । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान ...