एकबुँदे सहमतिपछि भद्रपुरका तरकारी व्यवसायीको आन्दोलन फिर्ता

भद्रपुर : आन्दोलित भद्रपुरका तरकारी व्यवसायी सहमतिमा आएका छन्। प्रहरीले हातपात गरेको विरोधमा शनिबारदेखि आन्दोललनमा रहेका तरकारी व्यवसायीसँग एकबुँदे सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्। झापा उद्योग वाणिज्य संघ भद्रपुरमा सोमबार बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबीच सहमति भएको संघका अध्यक्ष नवराज पनेरुले...

सम्बन्धित सामग्री

आलु–प्याज व्यवसायीको आन्दोलन फिर्ता, आजदेखि कारोबार सहज

काठमाडौं : आन्तरिक उत्पादनमा भ्याट नलगाउने सरकारको प्रष्टीकरणपछि आलु–प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्। यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको छ। तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ। प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए। नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ । व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभ