भद्रपुर (झापा) : नेपाल आयाल निगमले माग पूरा नगरेको भन्दै आन्दोलित बनेका पूर्वका ट्यांकर व्यवसायी र मजदुरले सम्पूर्ण आन्दोलनका कार्यक्रम शुक्रबारबाट फिर्ता लिएका छन्।
भारतबाट आयात गरिने पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्दै ट्यांकर व्यवसायी र मजदुर बुधबारदेखि आन्दोलनमा उत्रिएका थिए। झापाको भद्रपुरस्थित जिल्ला...