भद्रपुर : राप्रपाले बहुमतको आधारमा स्थानीय सरकार बनाएको झापाको कचनकवल गाउँपालिकामा असन्तुष्ट जनप्रतिनिधि तथा राजनीतिक दलबीच चर्किएको विवाद साम्य भएको छ। गाउँपालिका अध्यक्ष अञ्जार आलमले असन्तुष्ट पक्षसँग वार्ताका लागि तयार भएपछि दुई दिनदेखि बल्झिएको विवाद साम्य भएको हो।
शनिवार गाउँपालिकाको दोस्रो गाउँसभामै जनप्र...