हतारमा निःशस्त्रीकरणले युक्रेनको दुःख बन्दै रुस

काठमाडौं, फागुन ३१ । सन् १९९६ अघिको समय हुँदो हो त युक्रेनमाथि आक्रमण गर्ने ‘साहस’ हरकोही देशले गर्ने थिएन। तर अहिलेको युक्रेनमाथि छिमेकी शक्तिशाली देश रुसले हमला गरेर क्षति पुर्‍याइरहेको छ। एक सातायता रुसको आक्रमणले युक्रेनकै अस्तित्व के हुने हो भन्ने सोच्न बाध्य बनाइदिएको छ। रुसले नौ दिनदेखि ‘विशेष सैन्य कारबाही’ का नाममा युक्रेनमाथि बर्बर […]

सम्बन्धित सामग्री

डिजिटल रेमिट्यान्समा पनि अग्रणी बन्दै आईएमई

२९ जेठ, काठमाडौं । २३ वर्षअघि न नेपालमा भित्रने रेमिट्यान्स यति ठूलो थियो, न त्यो औपचारिक माध्यमबाट नै भित्रन्थ्यो । विदेशमा काम गर्न गएकाहरुले परिवारलाई पैसा पठाउन असाध्यै दुःख गर्नुपर्थ्यो । हुण्डीको माध्यमबाट पैसा पठाउँदा धेरै कामदार ठगिन्थे । त्यस्तोमा कामदारको सेवा पनि हुने, नाफा पनि कमाउन सकिने ‘सामाजिक व्यवसाय’का रुपमा शुरु भएको आईएमई आज […]

खाद्य सुरक्षामा चुनौती बन्दै बाँदर

आफूलाई दुःख दियो भन्दैमा बाँदरलाई जथाभावी गर्ने छूट नेपाली कानुनले दिँदैन। नियन्त्रण गर्ने नाममा मार्ने वा अन्यत्र सार्न सरकारको अनुमति लिनुपर्छ।...

गणितीय हिसाबले गठबन्धन महत्त्वपूर्ण छ

देशका समस्या र जनताका दुःख धेरै छन्। तर राजनीतिक दल समीकरण बदलिरहेका छन्। प्रधानमन्त्री बन्नका निमित्त र राष्ट्रपति चुन्नको निमित्त गठबन्धन बन्ने र भत्किने भइराखेको छ। पुस १० मा बनेको समीकरण फागुन १२ नपुग्दै टुंगिदै छ। त्यो के का निमित्त बनेको थियो ? समीकरण कसका निमित्त टुंगियो र अहिले समीकरण केका निमित्त बन्दै छ ? […]

मेलम्ची र विद्युतका कारण क्षतिग्रस्त बन्दै काठमाडौंका सडक

काठमाडौं । मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावट र नेपाल विद्युत प्राधिकरणको तार भूमिगतको कामका कारण काठमाडौं उपत्यकाका सडकहरू क्षतिग्रस्त बन्न पुगेका छन् । काठमाडौं उपत्यकाका ठाउँठाउँका सडकको अवस्था अहिले नराम्ररी बिग्रन थालेका छन् । जसका कारण यात्रुहरूले कष्ट र दुःख भोग्न बाध्य भइरहेका छन् । उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमै […]

इन्स्टाग्राममा मेसेजलाई रिपोर्ट गर्ने यस्तो छ तरिका

इन्स्टाग्राम एकदमै चर्चित बन्दै गईरहेको सामाजिक सञ्जाल हो । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् । तर जति धेरै अन्र्तक्रियात्मक प्लेटफर्म भयो त्यतिनै धेरै गलत नियत भएको प्रयोगकर्ताको शङ्ख्या पनि बढ्ने गर्दछ । यस्तोमा उत्पीडन गर्न वा दुःख दिन कसैले नराम्रो मेसेज गरिरहेको हुन सक्छ । यसबाट बाँच्नका लागि मेसेजलाई...

‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिता सेनको जवाफ...

‘हाम्रो वरपरको संसार दयनीय र दुखी बन्दै गएको देख्दा दुःख लागेको छ। तथाकथित बुद्धिजीवीहरू बानीले त्यस्तै बनाएको छ। तिनीहरूको बकवास कहिलेकाहीं बेवास्ता गर्छु जो मेरो कहिल्यै साथी भएका छैनन् र जसलाई मैले कहिल्यै भेटेको छैन। सबैले मेरो जीवन र चरित्रको बारेमा ...

युक्रेनको दुःख बन्दै रुस

काठमाडौं । सन् १९९६ अघिको समय हुँदो हो त युक्रेनमाथि आक्रमण गर्ने ‘साहस’ हरकोही देशले गर्ने थिएन । तर अहिलेको युक्रेनमाथि छिमेकी शक्तिशाली देश रुसले हमला गरेर क्षति पुर्‍याइरहेको छ । एक सातायता रुसको आक्रमणले युक्रेनकै अस्तित्व के हुने हो भन्ने सोच्न बाध्य बनाइदिएको छ । रुसले नौ दिनदेखि ‘विशेष सैन्य कारबाही’ का नाममा युक्रेनमाथि […]

चुनावी नारा मात्र बन्दै दाङको एयरपोर्ट, स्तरोन्नति शून्य

दाङ : तुलसीपुर उपमहानगरपालिका-१२ का शेषमणि भण्डारीको घर तुलसीपुरमा रहेको एयरपोर्ट नजिकै छ। एयरपोर्ट नजिक घर हुँदा उनलाई अभिशाप भएको छ।२०११ सालमा स्थापना भएको विमानस्थल पटक पटक विकास गर्ने नाममा डिपिआर हुँदा आफूहरूले अहिलेसम्म दुःख पाइरहेको उनले गुनासो गरे।‘एयरपोर्टको स्तरोन्नति गर्ने भन्दै डिपिआर भयो‘, उनले भने, ‘जसले गर्दा हामीले अहिले धेरै समस्या भोग्न बाध्य भएका छौँ। न अहिलेसम्म डिपिआर अनुसार एयरपोर्टको विकास भएको छ। छोरीछोरी पढाउन, औषधि उपचार गर्न २–४ ध

प्रचण्ड र माधव नेपाल - दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले !

हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ । प्रचण्ड : के सोचेँ मैले, के भयाे अहिले !‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’,...

‘सेडिस्ट’ बन्दै नेपाल समूह

काठमाडौं। नेकपा एमाले नेताहरूले माधव नेपाल समूह ‘सेडिस्ट’ बन्ने खतरा बढेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेपालपक्षीय नेताहरूले राजीनामा दिने बताइरहेका बेलामा यस्तो टिप्पणी आएको हो। अङ्ग्रेजी शब्द ‘सेडिस्ट’को अर्थ हो, अरूलाई दुःख दिएर आनन्द लिने। “आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाउन राजीनामा दिनेहरूलाई ‘सेडिस्ट’ नभनेर के भन्ने?” एक नेताले भने।