मेलम्ची र विद्युतका कारण क्षतिग्रस्त बन्दै काठमाडौंका सडक

काठमाडौं । मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावट र नेपाल विद्युत प्राधिकरणको तार भूमिगतको कामका कारण काठमाडौं उपत्यकाका सडकहरू क्षतिग्रस्त बन्न पुगेका छन् । काठमाडौं उपत्यकाका ठाउँठाउँका सडकको अवस्था अहिले नराम्ररी बिग्रन थालेका छन् । जसका कारण यात्रुहरूले कष्ट र दुःख भोग्न बाध्य भइरहेका छन् । उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमै […]

सम्बन्धित सामग्री

काठमाडौंका सडक खन्दै छाड्दै गर्न दिन्नँ : मेयर  साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले  उपत्यकाको सडक व्यवस्थित गर्नका लागि एक अर्कामा सहकार्य समन्वयमा काम गर्नुपर्ने बताएका छन्।  सोमबार पूर्वाधार  विकास समन्वय बैठकमा बोल्दै सो कुरा बताएका हुन्।  हाल एउटाले बनाउने अर्काले भत्काउने गर्दा समस्या देखिएको थियो।  सो समस्या  समाधान गर्नका लागि  खानेपानी,सडक विभाग, मेलम्ची,खानेपानी साथै काठमाडौं महानगरपालिकाको काम छुट्याएर आफ्नो काम आफैँले गर्नुपर्ने उनको भनाइ थियो। जनताका गुनासो आए

मेलम्चीको असफलतामा काकाकुल काठमाडौं

काठमाडौंमा बस्ती बढ्दै थियो । बस्ती बढ्दै जाँदा खानेपानीका स्रोतको कमी पनि देखिँदै थियो । तत्कालीन समयमा विविध परियोजनाका बारेमा चर्चा चल्दै गर्दा विभिन्न विकास साझेदारको पनि चासो थियो । यसै क्रममा २०४८ सालमा निर्वाचन प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभामा भाषण गरे, ‘मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंका सडक पखालिनेछ ।’ भट्टराईले बानेश्वरको […]

धमाधम भत्काइँदै काठमाडौंका सडक : धुलो र हिलो अझै कति वर्ष ?

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भाषणमा नछुटाई एउटा कुरा दोहोर्‍याउँछन्, ‘मेलम्ची खानेपानी आयोजनाको काम सकिएपछि काठमाडौं हिलो-धुलोमुक्त हुन्छ ।’ गत २२ पुसमा मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध कामय भएको घोषणा गर्दा पनि शाक्यले काठमाडौं महानगरपालिकाको धेरै बजेट सडक खन्ने र पुर्ने काममा खर्च भइरहेको बताउँदै निकट भविष्यमै मेलम्चीको काम सकिएपछि सडक सफा […]

काठमाडौंको चुनावमा 'मेलम्ची मुद्दा' कहिलेसम्म ?

कोटेश्वर निवासी रामेश्वर आचार्यलाई २०४८ को आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानीले काठमाडौंका सडक पखालिदिन्छु’ भनेको अझै स्मरण छ।

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ …

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ …