२९ जेठ, काठमाडौं । २३ वर्षअघि न नेपालमा भित्रने रेमिट्यान्स यति ठूलो थियो, न त्यो औपचारिक माध्यमबाट नै भित्रन्थ्यो । विदेशमा काम गर्न गएकाहरुले परिवारलाई पैसा पठाउन असाध्यै दुःख गर्नुपर्थ्यो । हुण्डीको माध्यमबाट पैसा पठाउँदा धेरै कामदार ठगिन्थे । त्यस्तोमा कामदारको सेवा पनि हुने, नाफा पनि कमाउन सकिने ‘सामाजिक व्यवसाय’का रुपमा शुरु भएको आईएमई आज […]