मध्य पेन्सिलभेनियामा अमेरिकी अध्यागमन एजेन्सी आइसले कम्तीमा ६ जना भुटानी शरणार्थीहरुलाई नियन्त्रणमा लिएको छ । करिब २ साताको बीचमा उनीहरुलाई अध्यागमन एजेन्सी आइसले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकामध्यृ तीन जना पेन्सिलभेनियामा अध्यागमन हिरासतमा रहेका छन् भने दुई जनालाई टेक्सासका अध्यागमन हिराशतमा सारिएको छ। उनीहरुमध्ये केहीको आपराधिक पृष्ठभूमि रहेको जनाइएको छ । उनीहरु ६ […]
माथिल्लो रावाखोला जलविद्युत् आयोजना (हाइड्रोपावर)ले उपभोग गरेको जमिनको मुआब्जा नपाएको भन्दै चैत १ गतेदेखि काम अवरुद्ध गरेका स्थानीयवासीले मुआब्जा पाउने भएका छन्।
विराटनगर- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा ४३ मतको अन्तरले अखिल क्रान्तिकारीका रोहित यादव विजयी