नेपाल एसबिआई बैंक र नेपाल रेमिटबीच सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स भुक्तानी प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । अब नेपाल रेमिटका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिनेछ । बैंकका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय […]