युरोप र बेलायतका सडकमा कारहरूको आकार क्रमशः लामो, फराकिलो र भारी हुँदै गइरहेको छ । आलोचकहरूले यस प्रवृत्तिलाई ‘कारस्प्रेडिङ’ (Car-spreading) को नाम दिएका छन् । उपभोक्ताहरूले ठूला कारहरूलाई सुरक्षित, फराकिलो र शानको प्रतीक मानेर अत्यधिक रुचाएका छन्, जसले गर्दा यसको बिक्री पनि आकासिएको छ । तर, बढ्दो आकारसँगै शहरी क्षेत्रका नियामक निकायहरू भने यसलाई नियन्त्रण […]
अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् । शनिबार एमाले मुख्यालय च्यासलमा एमालेको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने अवस्था नरहेपनि अब कुनै दिन हुने शान्तिपूर्ण निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको […]
२० मंसिर, चितवन । चितवनको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले खेरजाने केराको थम्बाबाट पशुचौपायालाई खुवाउने साइलेज बनाउने प्रविधिबारे अनुसन्धान सुरु गरेको छ ।
कार्यालय प्रमुख देवीप्रसाद अधिकारीले किसानको खेतबारीमा खेर गइरहेको केराको थम्बालाई सदुपयोग गर्ने …
त्यसबेला बीपी कोइराला ६५ वर्षका थिए । वृद्ध शरीर भए पनि उनको सक्रियतामा कुनै कमी आएको थिएन । राजनीतिबाहेक कला, साहित्यमा उनको झुकाव छँदै थियो । त्यो समय २० वर्षकी रागिनी भारतको लखनऊ कला तथा …
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीको ध्यान आफूलाई पक्राउ गर्नेमा केन्द्रित रहेको दाबी गरेका छन्। उनले आफ्नाविरुद्ध प्रमाण तयार गर्न पनि सरकारलाई चुनौती दिएका छन्। एमाले मुख्यालय च्यासलमा शनिबार नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा ओलीले असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापित गर्नुपर्ने दोहोर्याए। नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको […]