एमएडब्लू वृद्धि कमर्सियलको पहिलो ‘डिलर मिट’ सम्पन्न

काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ। एमएडब्लू वृद्धिले आफ्ना नेपालभरी रहेका आधिकारीक डिलरलाई उत्साहित गर्ने उद्देश्यले बुधबार, बिहिबार र शुक्रबार सोल्टी क्राउन प्लाजामा आधिकारिक डिलर मिट आयोजना गरेको हो। कार्यक्रममा विशेष अतिथिको रूपमा एमएडब्लू ग्रुपका चेयर म्यान बिष्णु कुमार अग्रवाल उपस्थित थिए । […]

सम्बन्धित सामग्री

एमएडब्लू वृद्धिले नेपालमा तीनपाङ्ग्रे सवारीसाधन ल्याउन ओएसएमसँग सहकार्य गर्ने

एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा तीनपाङ्ग्रे ईभीका दुई भेरियन्ट ल्याउने भएको छ । कम्पनीले कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको ओमेगा सेकी मोबिलिटीसँग औपचारिक सहकार्य गर्ने भएको हो ।

विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालमा टेलपाइप उत्सर्जन नगर्ने तीन पाङ्ग्रे सवारी साधन ल्याउन विश्वको सबैभन्दा ठूलो मध्ये एक तीनपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग सहकार्य गर्ने भएको छ । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक […]

३ पांग्रे विद्युतीय गाडी भित्र्याउन एमएडब्लू र ओएसएमबीच सहकार्य

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय ३ पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ । जबकि ओएसएम स्ट्रिम […]

नेपाल चार्डर्ड र एमएडब्लू इन्टरप्राइजेजबीच व्यापारिक सम्झौता

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता रहेको एमएडब्लू इन्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउन्टेन्ट संघबीच व्यापारिक सम्झौता भएको छ ।

एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारीतर्फ

काठमाडौँ – नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ। त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो। दुई कम्पनीबीच भएको आधिकारिक साझेदारीपछि एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउने […]

एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ विद्युतीय टेम्पो बेच्ने

नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ मोबिलिटी (ओएसएम) का विद्युतीय सवारीसाधन ल्याउने भएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हीलर सवारी भित्र्याउने योजना बनाएको हो ।ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच विद्युतीय तीनपाङ्‌ग्रे सवारीसाधन आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारी भएको एमएडब्लू भृद्धिले जान

एमएडब्लू वृद्धि कमर्सियलको पहिलो डिलर मिट

फोटोन मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ ।एमएडब्लू वृद्धिले आफ्ना नेपालभर रहेका आधिकारिक डिलरलाई उत्साहित गर्ने उद्देश्यले काठमाडौंमा आधिकारिक डिलरको डिलर मिट आयोजना गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य एमएडब्लू वृद्धि कमर्सियल भेहिकल आवद्ध भएका व्यवसायीको भविष्यमा कसरी सुधार गर्ने भन्ने रहेको थियो ।यस सम्बन्धमा एमएडब्लू […]

एमएडब्लू वृद्धि कमर्सियलको डिलर मिट

काठमाडौं (अस) । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ । एमएडब्लू वृद्धिले नेपालभरका आधिकारिक डिलरलाई उत्साहित गर्ने उद्देश्यले बुधबारदेखि शुक्रबारसम्म काठमाडौंमा डिलर मिट आयोजना गरेको हो । कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका थिए । कार्यक्रमको मुख्य उद्देश्य एमएडब्लू वृद्धि कमर्सियल भेहिकलमा आबद्ध  व्यवसाय कसरी सुधार्ने भन्ने रहेको कम्पनीले बताएको छ । भेहिकल सेल्स हेड नवीन आचार्यले कम्पनीको आगामी पाँच वर्षमा आउने विभिन्न गाडी र अगाडि बढ्ने रणनीति विषयमा डिलर मिटमा सहभागीलाई जानकारी दिए । कम्पनीले सर्भिस सेन्टर विस्तार र गाडी बिक्रीपछि ग्राहकलाई सन्तुष्टि बनाउने सम्बन्धमा छलफल गरिएको बताएको छ ।

फोटन पिकअपका लागि एमएडब्लू वृद्धिले ल्यायो ‘एस्योर्ड बाईब्याक’ स्किम

नेपालका लागि फोटन मोटरको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ । नेपालमा टुनल्यान्ड पिकअपको अत्यधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप बिक्री भएको ५ वर्षपछि एमएडब्लू वृद्धि आफैंले निश्चित मूल्यमा किन्ने भएको छ । नेपालमा […]