एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ विद्युतीय टेम्पो बेच्ने

नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ‘ओमेगा सिक्की’ मोबिलिटी (ओएसएम) का विद्युतीय सवारीसाधन ल्याउने भएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हीलर सवारी भित्र्याउने योजना बनाएको हो ।ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच विद्युतीय तीनपाङ्‌ग्रे सवारीसाधन आधिकारिक बिक्रेताको सम्झौता भएको हो । दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारी भएको एमएडब्लू भृद्धिले जान