चार्डर्ड एकाउण्टेण्ट्स सङ्घ र एमएडब्लू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पुर्‍याउने उद्देश्यको साथ भएको हो । कम्पनीहरूसँग पारस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्‍याउने अभिप्रायका साथ एमएडब्लू इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सिइओ र

सम्बन्धित सामग्री

आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लू कमार्सियल भेहिकल प्रालिले आफ्ना ग्राहकलाई दृष्टिगत गरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।