काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालमा टेलपाइप उत्सर्जन नगर्ने तीन पाङ्ग्रे सवारी साधन ल्याउन विश्वको सबैभन्दा ठूलो मध्ये एक तीनपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग सहकार्य गर्ने भएको छ । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक […]