एमएडब्लू वृद्धिले नेपालमा तीनपाङ्ग्रे सवारीसाधन ल्याउन ओएसएमसँग सहकार्य गर्ने

एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा तीनपाङ्ग्रे ईभीका दुई भेरियन्ट ल्याउने भएको छ । कम्पनीले कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको ओमेगा सेकी मोबिलिटीसँग औपचारिक सहकार्य गर्ने भएको हो ।

सम्बन्धित सामग्री

सहकार्य गर्ने मौका पाए मेलम्चीलाई दीर्घकालीन समाधान दिन्छौँ : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दिगो रूपले मेलम्चीको खानेपानी ल्याउन स्थानीयसँग सहकार्य गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन्।सोमबार सामाजिक सञ्जालबाट केन्द्र सरकारको एकलौटी निर्णय र कामका कारण हालसम्म मेलम्चीको पानी दीर्घकालीन रूपमा ल्याउन नसकिएको उनको टिप्पणी छ।उनले भनेका छन्,‘हामी आलोचना मात्र गर्न चाहन्नौँ, यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस्, हरेकपल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौं, यो मौका दिनु हुनेछ भन्ने आशा लिए

तीन पांग्रे विद्युतीय गाडी भित्र्याउन एमएडब्लू र ओएसएमबीच सहकार्य

नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय तीन पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ । जबकि ओएसएम स्ट्रिम ८.५ kWh […]

विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले नेपालमा टेलपाइप उत्सर्जन नगर्ने तीन पाङ्ग्रे सवारी साधन ल्याउन विश्वको सबैभन्दा ठूलो मध्ये एक तीनपाङ्ग्रे सवारी साधन निर्माता कम्पनी ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग सहकार्य गर्ने भएको छ । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक […]

३ पांग्रे विद्युतीय गाडी भित्र्याउन एमएडब्लू र ओएसएमबीच सहकार्य

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय ३ पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ । जबकि ओएसएम स्ट्रिम […]

संविधान कार्यान्वयनमा ल्याउन तीनै तहबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि तीनै तहबीच सहकार्य आवश्यक भएको बताएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आज धनगढीमा आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्धका लागि व्यवस्था गरिएका संस्थागत संयन्त्रको क्रियाशीलताको अवस्थासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बाेल्दै यस्ताे बताएका हुन्। संविधानमा भएको अधिकारलाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय, […]

स्थानीय तह चुनावमा एमालेसँंग सहकार्य हुन सक्छ : अध्यक्ष थापा

रामेछाप – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अहिलेकाे परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाकाे भनाइ छ ।   आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएकाे उहाँले दाबी गर्नुभयाे । गए...

बैंक अफ काठमाडौं र हेफर नेपालबीच सहकार्य

बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र  हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले

पर्यटन क्षेत्रलाई लयमा ल्याउन निजी क्षेत्रसँगको सहकार्य जरुरीः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेकाले यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए ।पर्यटन क्षेत्र चाँडै […]

भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरेका छौं – प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताएका छन्। उनले पत्रकारहरुसँग छलफल गर्दै भ्याक्सिन ल्याउन सरकार र निजी क्षेत्र एउटै बाटो हिँडेको बतए। त्यसैले भ्याक्सिनको विषयमा नआत्तिन जनतासमक्ष उनले आग्रहसमेत गरे।