माछापुच्छ्रे बैंकको ब्यारीगेट सहयोग

काठमाडौं (नेस) । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन वटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका वागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गर्नुभएको थियो । साथै सोही कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक […]

सम्बन्धित सामग्री

विभिन्न स्थानका सरकारी विद्यालयहरुलाई माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बामती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी विद्यालयहरुलाई सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत ती सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने उदेश्यले सहयोग गरिएको बैंकले बताएको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा …

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश, ल्यायो उपहारको बहार

काठमाडौं । माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रूपमा स्थापना भएको बैंक २३ वर्षसम्म आइपुग्दा व्यवसायिक बैंकहरूमा अब्बल बैंकको रूपमा स्थापित हुन सफल भएको कम्पनीले जनाएको छ ।  बैंकले अनवरत रूपमा साथ, सहयोग र विश्वास गर्ने ग्राहकहरूप्रति बैंक सदैव अनुग्रहित जनाएको छ ।  यस अवसरमा बैँकले...

मानव कल्याण समाजलाई माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई २० थान बेड सिट लगायतका सामान सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान मानव कल्याण समाजलाई हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माछापुच्छ्रे बैंकका बागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखाका प्रमुख उज्वल श्रेष्ठले संयुक्त रुपमा उक्त […]

सप्तरीका अग्निपीडितलाई माछापुच्छ्रे बैंक बैकद्वारा राहत वितरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सप्तरीका अग्निपीडित ११ घर परिवारलाई खाद्यान्न र भाडाँकुडा सहयोग गरेको छ । बैंकको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत फागुन २८ गते जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएका ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो । उक्त राहत वितरण […]

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोभिड वार्ड बनाउन माछापुच्छ्रे बैंकको सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले हालको कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गरिदिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र...

अक्सिजन प्लान्ट स्थापनाको लागि गण्डकी अस्पताललाई माछापुच्छ्रे बैंकको ५ लाख सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरा लाइ अक्सिजन प्लान्ट स्थापनाको  लागि रु.५ लाख सहयोग गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको हो । गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसन द्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको हो । उक्त प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध...