काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
'उत्सव र सहयोग' भन्ने नाराका साथ बैंकले असोज महिनाभरि वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेकोको जनाएको छ ।
१८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण …
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बामती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी विद्यालयहरुलाई सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत ती सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने उदेश्यले सहयोग गरिएको बैंकले बताएको छ ।
कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा …
काठमाडौं । माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रीय बैंकको रूपमा स्थापना भएको बैंक २३ वर्षसम्म आइपुग्दा व्यवसायिक बैंकहरूमा अब्बल बैंकको रूपमा स्थापित हुन सफल भएको कम्पनीले जनाएको छ ।
बैंकले अनवरत रूपमा साथ, सहयोग र विश्वास गर्ने ग्राहकहरूप्रति बैंक सदैव अनुग्रहित जनाएको छ ।
यस अवसरमा बैँकले...
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई २० थान बेड सिट लगायतका सामान सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान मानव कल्याण समाजलाई हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माछापुच्छ्रे बैंकका बागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखाका प्रमुख उज्वल श्रेष्ठले संयुक्त रुपमा उक्त […]
काठमाडौं । माछापुच्छ्रे बैंकले सप्तरीका अग्निपीडित ११ घर परिवारलाई खाद्यान्न र भाडाँकुडा सहयोग गरेको छ । बैंकको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत फागुन २८ गते जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएका ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरेको हो । उक्त राहत वितरण […]
माछापुच्छ्रे बैंक लिमिटेडले हालको कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गरिदिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र...
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी अस्पताल पोखरा लाइ अक्सिजन प्लान्ट स्थापनाको लागि रु.५ लाख सहयोग गरेको छ । पछिल्लो समय नेपालमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना माहामारीको जोखीम न्युनिकरण तथा अक्सिजन अभावलाइ मध्यनजर गर्दै उक्त अक्सिजन प्लान्ट स्थापना गर्न बैंकले सहयोग गरेको हो ।
गण्डकी प्रदेशको मुख्य अस्पताल, गण्डकी अस्पतालमा बतास फाउन्डेसन द्वारा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टको लागि बैंकले उक्त सहयोग गरेको हो ।
उक्त प्लान्ट स्थापना भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उपलब्ध...