काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बामती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी विद्यालयहरुलाई सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्र्तगत ती सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने उदेश्यले सहयोग गरिएको बैंकले बताएको छ ।
कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा …