काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
'उत्सव र सहयोग' भन्ने नाराका साथ बैंकले असोज महिनाभरि वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेकोको जनाएको छ ।
१८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण …