मानव कल्याण समाजलाई माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई २० थान बेड सिट लगायतका सामान सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान मानव कल्याण समाजलाई हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माछापुच्छ्रे बैंकका बागमती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखाका प्रमुख उज्वल श्रेष्ठले संयुक्त रुपमा उक्त […]

सम्बन्धित सामग्री

मानव सेवा नै सर्वोच्च सेवा : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ । यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर)को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा बिहीबार दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गर्नुभएको हो । नगरप्रमुख खत्रीले …

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

भक्तपुर – चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ । यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर) को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा आज दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गरेका हुन् […]

चार जना मृत अवस्थामा फेला

देशका विभिन्न जिल्लाबाट मृत अवस्थामा चार जना फेला परेका छन् । काभ्रे, धुलिखेल नगरपालिका-१२ संखुपाटीचौरस्थित मानव कल्याण समाज सेवा भवनमा सुतेकै ठाउँमा रामेछाप खाडाँदेवी गाउँपालिका-१ बस्ने ७७ वर्षीय दुर्गा प्रसाद श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काभ्रे, खानीखोला गाउँपालिका-७ खजेरी घर भई हाल पनौती नगरपालिका-४ ज्याला पाटी डेरा गरी बस्ने ४६ वर्षीय …

कलश सहकारीको स्थापना दिवसको अवसरमा असाहयलाई खाद्यान्न वितरण

दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँ व्यवस्थापनका साथ संचालन भएको नवौं वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा मानव कल्याण समाज सेवा घर नारायणपुरमा रहेका परिवारविहिन व्यक्तिहरुलाई सहयोग पुग्नेगरी खाद्यान्न वितरण गरिएको संस्थाका संचालक एवं कार्यक्रमका संयोजक केशब रिजालले बताउनु भयो । मानव कल्याण समाज […]

माछापुछ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

काठमाडौँ–माछापुछ्रे बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ। बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुछ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गरेका हुन्। मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा […]

नव–निर्वाचित केन्द्रीय सदस्य अवालद्वारा न्यानो कपडा वितरण

भक्तपुर । चाँगुनारायण नगरपालिका–३ झौखेलमा अबस्थित मानव कल्याण समाज सेवा घरमा रहेका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित गंगालक्ष्मी अवालले सो सेवाघरमा रहेका ५५ जनालाई वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट बच्न न्यानो टोपी र मोजा वितरण गर्नु भएको हो । केन्द्रीय सदस्य अवालले सो सेवाघरलाई […]

सडक मानवलाई सेवा घरमा कोरोनाविरुद्धको खोप

मोतीराम तिमल्सिना, काभ्रे । सडकलाई आफ्नो सम्झी विभिन्न कारण सडकमा पुगेका पहिचान नखुलेका ब्यक्तिहरुको उद्धार गरी सेवा गरिरहेको मानव कल्याण समाज (सेवा घर) धुलिखेलमा रहेका सडक मानवहरुलाई स्वास्थ्य कार्यालय काभ्रे मार्फत धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले कोभिड १९ विरुद्धको खोप लगाएको छ । बुबाको मुख हेर्ने दिनको अवसरमा सेवा घरमा रहेका १८ वर्ष माथीका ब्यक्तिहरुलाई खोप […]

निःशुल्क खाद्य सामग्री वितरण

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण खाद्य समस्यामा परेको मानव कल्याण समाज भक्तपुरलाई खाद्य सामग्री वितरण गरिएको छ । असहाय, अपाङ्गता भएका व्यक्ति तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्ति समस्यामा पर्न गई दैनिक खाद्य सामग्री उपलब्ध हुन नसकेको अवस्थामा महानगरीय प्रहरी