गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोभिड वार्ड बनाउन माछापुच्छ्रे बैंकको सहयोग
माछापुच्छ्रे बैंक लिमिटेडले हालको कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गरिदिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र...
संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।...
अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।
चितवन। चितवनमा सङ्क्रमितको संख्या बढेसँगै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आइसीयूसहित १४० बेडको कोभिड वार्ड सुरु भएको छ। २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले थप सङ्क्रमितका लागि बेड थप गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ।
चितवन। चितवनमा सङ्क्रमितको संख्या बढेसँगै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आइसीयूसहित १४० बेडको कोभिड वार्ड सुरु भएको छ। २० बेडको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले थप सङ्क्रमितका लागि बेड थप गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ।
चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा […]
चितवन : विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ। सोही ठाउँमा विस्तार गरेर…
१८ वैशाख, धनगढी । डडेल्धुरा अस्पतालको कोभिड वार्ड संक्रमितले भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैय्याको वार्ड संक्रमितले भरिएको हो । सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले शनिबारसम्म कोभिड वार्डका सबै शैय्या भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने बताए । कोभिड वार्डमा भर्ना […]
हाल छुट्याइएको शय्याले बिरामीको चाप थेग्न नसकेपछि वीर अस्पतालले कोभिड वार्ड विस्तार गर्न लागेको हो। १८ शय्याको कोभिड वार्ड मंगलबारसम्म विस्तार गरिने अस्पतालका कोभिड फोकल पसर्न डा अच्युतराज कार्कीले बताए।
नेपालगञ्ज, बैशाख ८ । समुदाय स्तरमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण झन् भयाबह बन्दै गएको छ। कोरोना संक्रमित दिनहुँ बढ्दै जाँदा यहाँका अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमित र आशंकित ब्यक्तिको धेरै संख्यामा उपचार गरिरहेको भेरी अस्पतालसँग रहेको कुल १ सय ४२ क्षमताको कोभिड वार्ड अहिले पुरै भरिएको छ। अस्पतालसँग कुल १ सय ४२ […]