प्रतिवेदन नबुझाइ समितिको विवाद सुल्झाउने प्रयास असफल

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच झन्डै महिना देखि चलेको विवाद अझै मिल्न सकेको छैन । नेम्बाङ र अलमुताइरीबीच साउन १९ गतेको भेटपछि विवाद अन्त्य गर्दै मिलेर जाने सहमति जुटेको भनिए पनि त्यसै दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले […]

सम्बन्धित सामग्री

सिट बाँडफाँट कार्यदलले मंगलबार शीर्ष नेतालाई अपुरो प्रतिवेदन बुझाउने

सिट बाँडफाँट गर्न गठितत सत्तारुढ कार्यदल सहमति जुटाउन असफल भएको छ । कार्यदलको बैठकमा दलहरूले दाबी गरेको सिट संख्यामा लचक नभएपछि सोमबारको कार्यदल बैठक विना सहमति बालुवाटारबाट निस्केको हो । सहमति नजुटेपछि कार्यदलले अपुरो प्रतिवेदन गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कार्यदलको अर्को बैठक मंगलबार साँझ ६ बजे बस्ने कांग्रेस महामन्त्री समेत रहेका कार्यदल सदस्य गगन थापाले जानकारी दिए । उनले दलहरूले आआफ्नो दाबी नछोडेकाले सहमति जुट्न नसकेको पनि बताए । ‘अहिलेसम्म कुनै सहमति जुटे

भ्रष्टाचारको आरोप लगाएर जनप्रतिनिधिलाई असफल बनाउने काम भइरहेको छ : मेयर लामा

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले भ्रष्टाचारको मिथ्या आरोप लगाएर जनप्रतिनिधिलाई असफल बनाउने काम भइरहेको बताएकी छन् । उपमहानगरपालिकाले आइतबार हेटौंडामा एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको बेनामे र फर्जी उजुरीको आधारमा भ्रष्टाचार भयो भनेर मिथ्या हल्ला फैmलाएको भन्दै चिन्ता व्यक्त गरिन् ।उनले केही प्रतिगामी तत्वहरुले अख्तियारमा फर्जी उजुरी हालेर उपमहानगरपालिकाले भ्रष्टाचार ग¥यो भनेर जथाभावी प

निर्वाचनलाई पर धकेल्ने असफल प्रयासः ओली

काठमाडौं, ९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई पर धकेल्ने असफल प्रयास भएको बताएका छन् । उनले आज पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै त्यस्तो टिप्पणी गरेका हुन् । चुनावदेखि सत्ता गठबन्धनका दलहरु डराइरहेको भन्दै ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘निर्वाचनलाई पर धकेल्ने असफल प्रयास समेत भएको छ ।’ चुनाव धकेल्न […]

प्रदेश २ को नाम र राजधानीमा सहमति जुटाउन विशेष समिति असफल

२ माघ, जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्नका लागि दलीय सहमति खोज्न बनेको अध्ययन विशेष संसदीय समिति सहमति जुटाउन असफल बनेको छ । समितिले सबै दलसँग व्यापक रुपमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदन प्रदेश सभामा पेश भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा समितिका सदस्य परमेश्वर साहले प्रतिवेदन पेश […]

बेलायतले कोभिड नियन्त्रण गर्न चालेका कदम असफल : प्रतिवेदन

२७ असोज, काठमाडौं । बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ । महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको र सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा उल्लेख छ । अन्तरपार्टी सांसदहरुको टोलीले तयार […]

लेखापरीक्षणमा समेटिएनन् सबै स्थानीय तह

५६ औं प्रतिवेदन– ६५७ औं प्रतिवेदन–७५८ औं प्रतिवेदन–५९ महालेखा परीक्षकको कार्यालयले सबै स्थानीय तहको लेखापरीक्षण गर्न सकेको छैन । तीन वर्षयता स्थानीय तहको लेखापरीक्षण गर्दैै आए पनि सबै स्थानीय तहको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालय असफल भएको हो ।लेखापरीक्षण नै नगराउने स्थानीय तहको संख्या भने बर्सेनि बढ्दै गएको छ । लेखा परीक्षणको बखत कागजात नभेटेको, […]

मोहन वैद्यको राजनीतिक प्रतिवेदन : संसदीय व्यवस्थामा देउवा पनि असफल

१ भदौं, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा पनि वर्तमान व्यवस्थामा असफल भएको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा  प्रधानमन्त्री देउवा पनि असफल भएको टिप्पणी गरेका हुन् । देउवा नेतृत्वको गठबन्धन सरकारले पनि […]