२४ वैशाख, काठमाडौं । भीआईपी संलग्न गिरोहले नेपाली नागरिकलाई सरकारी कार्यदलमार्फत नै भुटानी शरणार्थी करार गराएर अमेरिका पठाउने प्रयास गरेको पाइएको छ । तर कार्यदललाई प्रयोग गर्ने प्रयास असफल भएपछि पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन नै कीर्ते गरेको पाइएको छ । कतिसम्म भने प्रतिवेदनको निष्कर्ष खण्ड नै हेरफेर गर्नुका साथै दुई वटा अनुसूची थपिएको […]