५६ औं प्रतिवेदन– ६५७ औं प्रतिवेदन–७५८ औं प्रतिवेदन–५९ महालेखा परीक्षकको कार्यालयले सबै स्थानीय तहको लेखापरीक्षण गर्न सकेको छैन । तीन वर्षयता स्थानीय तहको लेखापरीक्षण गर्दैै आए पनि सबै स्थानीय तहको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालय असफल भएको हो ।लेखापरीक्षण नै नगराउने स्थानीय तहको संख्या भने बर्सेनि बढ्दै गएको छ । लेखा परीक्षणको बखत कागजात नभेटेको, […]