बेलायतले कोभिड नियन्त्रण गर्न चालेका कदम असफल : प्रतिवेदन

२७ असोज, काठमाडौं । बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ । महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका नीतिहरु प्रभावकारी हुन नसकेको र सरकारको कमजोर व्यवस्थापनले लकडाउन जारी गर्न ढिलाइ हुँदा मानिसहरुले ज्यान गुमाउनु परेको प्रतिवेदनमा उल्लेख छ । अन्तरपार्टी सांसदहरुको टोलीले तयार […]