धनगढी । सुदूरपश्चिम सरकारले बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको हो । दाङको लमही नगरपालिका वडा नम्बर ९ को सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुटाइएको देखिएको हो । सिरिग्ङी खोलाको […]
The post सुदूरपश्चिम सरकारद्धारा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट विनियोजन appeared first on राजधानी राष्ट्रिय दैनिक.