बेंगलोर र कोलकाता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । बेंगलोरको कप्तानी विराट कोहली र कोलकता ओईन मोर्गनले गर्ने छन् । बेंगलोरमा आज श्रीलंका युवा लेगस्पिनर वानिन्दु […]

सम्बन्धित सामग्री

मलेसियाबाट नेपाल आउँदै गरेको विमान भारतको कोलकाता पुग्यो

मलेसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न  नसकेपछि भारतको कोलकाता पुगेको हो । नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण […]

आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बिहीबार एक खेल हुँदैछ । बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा दिल्ली र कोलकाता आमने सामने हुनेछन् । खेल राति पौने ८ बजे हुनेछ । खेलमा दिल्ली र कोलकाता चौथो जितको खोजीमा छन् । ७ खेलमा ३ मा जित निकालेको दिल्ली ६ अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ । ८ खेलमा ३ […]

जित्नै पर्ने दबाबमा दिल्ली र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४१ औं खेलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरु हुनेछ । दिल्ली र कोलकाता दुबै चौथो जितको सोचमा छन् । आजको खेलमा पराजित हुने टोलीलाई प्ले अफमा पुग्न बाँकी सबै […]

आईपीएलमा राजस्थानसँग कोलकाता पराजित

मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । आईपीएल अन्तर्गत गएराति राजस्थानले कोलकाता नाइट राइडर्समाथि ७ रनको जित निकालेको हो । २१८ रनको विशाल लक्ष्यसहित मैदान ओर्लेको कोलकाता दुई बल अगावै २१० रनमा अलआउट भयो । उसका लागि कप्तान श्रीयर अइयरले ८५ तथा आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिंग्स […] The post आईपीएलमा राजस्थानसँग कोलकाता पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् ...

कोलकाता आईपीएल क्रिकेटको फाइनलमा

काठमाडौँ- कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स […]

दिल्लीलाई हराउँदै कोलकाता तेस्रोपटक फाइनलमा

दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।लक्ष्य पछ्याउने क्रममा कोलकाताले उत्कृष्ट सुरुवात गर्‍यो । पहिलो विकेटका लागि शुभमन गिल र वेंकटेस अय्यरले ९६ रन जोडे । अय्यरले ५५ तथा गिलले ४६ रन बनाए । १२५ रनक

चेन्नईलाई कोलकाता मध्यम लक्ष्य

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७२ रनको मध्यम लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । कोलकाता राहुल त्रिपाठीले ३३ बलमा ४ चौका र १ छक्का सहित […]

बेंगलोरमाथि कोलकाता सानदार जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा ओपनर सुभमन गिल ३४ बलमा ६ चौका र १ छक्का सहित ४८ रनमा […]

आईपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ५…