बेंगलोरमाथि कोलकाता सानदार जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा ओपनर सुभमन गिल ३४ बलमा ६ चौका र १ छक्का सहित ४८ रनमा […]

सम्बन्धित सामग्री

आइपिएल क्रिकेटमा कोलकाता तेश्रो पटक च्याम्पिएन

कोलकाता नाइट राइडर्सले तेश्रो पटक आइपिएल क्रिकेटको उपाधि जितेको छ । आइतबार चेन्नईमा सनराजर्स हैदराबादमाथी ८ विकेटको सानदार जित निकाल्दै कोलकाताले इण्डियन प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको हो । पूर्णतः एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी रह्यो । हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १० ओभर ३ बलमा […]

कोलकाता फाइनलमा प्रवेश

काठमाडौं । सनराईजर्स हैदराबाद माथि ८ विकेटको सानदार जित दर्ता गर्दै कोलकाता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटको जित दर्ता गर्दै कोलकाता फाइनलमा पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । […]

राजस्थान ९ विकेटले विजयी, यशस्वीको कीर्तिमानी ब्याटिङ

२९ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो । राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए […]

कोलकातामाथि हैदराबादको सानदार जित

एजेन्सी – राहुल त्रिपाठी र एडेन माक्ररमको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २५ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै केन विलियम्सनको कप्तानीमा रहेको हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं औं स्थानमा उक्लिएको छ ।जितको लागि […]

आइपिएलमा कमिन्सद्धारा १४ बलमै अर्धशतक!

एजेन्सी – अष्ट्रेलियाका टेस्ट कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका छन् । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा कमिन्सले १४ बलमै अर्धशतक पूरा गर्दै कोलकातालाई १६ ओभरमै जित दिलाए । ५ विकेटको सानदार जित निकाल्न कमिन्सले १५ बलमा […]

कमिन्सको कीर्तिमानी बिष्फोटक ब्याटिङमा कोलकाताको सानदार जित

एजेन्सी – तीव्र गतिका बलर प्याट कमिन्सको बिष्फोटक ब्याटिङको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भने सुरुवाती तीनै खेलमा पराजित भएको छ । १ सय ६२ रनको विजयी लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

आईपीएलमा हैदरावादमाथि राजस्थानकाे सानदार जित, आज बैंगलोर र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ ।

आइपिएलः मुम्बईलाई कोलकताले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि ७ विकेटको सानदार जित निकालेको छ ।

आइपीएल : पञ्जाबमाथि कोलकाताको ३१ रनको सानदार जित

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबमाथि ३१ जित निकालेको छ।। जितसँगै कोलकोता आइपीएलको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

आईपीएल : दिल्लीमाथि कोलकाताको सानदार जित

वैशाख ४ – इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी ...