दिल्लीलाई हराउँदै कोलकाता तेस्रोपटक फाइनलमा

दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।लक्ष्य पछ्याउने क्रममा कोलकाताले उत्कृष्ट सुरुवात गर्‍यो । पहिलो विकेटका लागि शुभमन गिल र वेंकटेस अय्यरले ९६ रन जोडे । अय्यरले ५५ तथा गिलले ४६ रन बनाए । १२५ रनक

सम्बन्धित सामग्री

कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । योसँगै लखनऊले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्ने पक्का हुँदा कोलकाता बाहिरिएको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […] The post कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा first appeared on Hamro Khelkud.

कोलकातालाई हराउँदै लखनउ प्लेअफ पुग्ने दोस्रो टिम

काठमाडौँ – कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । बुधबार राति जितसँगै प्लेअफ पुग्ने लखनउ दोस्रो टिम बन्यो । यसअघि नयाँ टोली गुजरात टाइटन्सले प्लेअफमा स्थान बनाएको छ । मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ८ […]

आईपीएलमा दिल्लीद्वारा कोलकाता पराजित

काठमाडौँ-कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । गएराति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट […]

कोलकातालाई हराउँदै गुजरात आइपिएल क्रिकेटको शीर्ष स्थानमा

कोलकाता नाइट राइडर्सलाई ८ रनले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। डीवाई पाटिल स्टेडियम मुम्बईमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित ओभरमा ८ विकेट गुमाएर १४८ रनमा समेटिएपछि गुजरातले ८ रनको रोमाञ्चक जित हात पारेको हो।गुजरातका लागि हार्दिक पाण्डेले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै डेभिट मिलरले २७ रनको योगदान गरे। ४९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। बलिङतर्फ कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४ विक

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो ।कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै  रिन्कु सिंहले ३५ रन जोड्दा भेन्कटेस ऐयरले १७ रनको योगदान गरे । बलिङतर्फ माहम्द श्वामी, यस दयाल र रासिद खानले दुई–दुई विकेट लिए । त

आईपीएल क्रिकेटमा आज कोलकाता र हैदराबाद खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकाता ५ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । हैदराबाद ४ खेलमा ४ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा छ । मुम्बईमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता शीर्ष स्थानमा

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । पुणेमा गएराति भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले हरायो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । कोलकताका पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय पारी खेले । कुमिन्सले अविजित ५६ रन र भेन्काटेसले ५० रन जोडे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले दुई/दुई विकेट लिए । ड्यानियल साम्सले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ व...

आईपीएल : बैंग्लोरद्वारा कोलकाता पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पारेको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंग्लोरले पहिलो जित निकालेको हो।१ सय २९ रनको विजयी लक्ष्य बैंग्लोरले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा शेर्फान रदरफोर्डले सर्वाधिक २८ रनको योगदान दिए भने  शहबाद अहमदले २७ रन जोडे।  कोलकाता टिम साउदीले  ३ विकेट लिए भने उमेश यादवले २ विकेट लिए।त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी

आईपीएल : दिल्लीलाई हराउँदै कोलकाता फाइनलमा

२८ असोज, काठमाडौं । आईपीएल २०२१ को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै कोलकाता नाइटराइडर्स फाइनलमा पुगेको छ । कोलकाताले रोमाञ्चक म्याचमा दिल्लीलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । रविचन्द्रन आश्विनको ओभरमा राहुल त्रिपाठीले म्याचको अन्तिम बलमा छक्का प्रहार गर्दै नतिजा कोलकाताको पक्षमा पारे । आईपीएलको फाइनलमा इयोन मोर्गन नेतृत्वको कोलकाता र महेन्द्रसिंह धोनी नेतृत्वको […]

बैंग्लुरुलाई हराउँदै कोलकाता क्वालिफायरमा, कप्तानका रुपमा कोहलीको यात्रा अन्त्य

एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ४ विकेटको जीत हासिल गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले प्रस्तुत गरेको १३९ रनको लक्ष्य कोलकाताले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । योसँगै प्रतियोगितामा बैंग्लुरुको यात्रा समाप्त भएको छ ।निकै प्रतिस्पर्धात्मक खेलमा कोलकातालाई जीत दिलाउन शुभमन गिलले २९ तथा वेंकटेस अय्यर र सुनिल नरेनले २६–२६ रनको योगदान दिए । कोलाकाताले दुई बल बाँकी छँदै लक्