मुम्बई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । आईपीएल अन्तर्गत गएराति राजस्थानले कोलकाता नाइट राइडर्समाथि ७ रनको जित निकालेको हो । २१८ रनको विशाल लक्ष्यसहित मैदान ओर्लेको कोलकाता दुई बल अगावै २१० रनमा अलआउट भयो । उसका लागि कप्तान श्रीयर अइयरले ८५ तथा आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिंग्स […]
The post आईपीएलमा राजस्थानसँग कोलकाता पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.