कोलकाता आईपीएल क्रिकेटको फाइनलमा

काठमाडौँ- कोलकाता नाइट राइडर्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सारजाहमा बुधबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो । दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स […]

सम्बन्धित सामग्री

रिन्कु छन् त आईपीएलमा सब सम्भव छ

२६ वैशाख, काठमाडौं । ‘तिमीले जे गर्‍यौं, त्यो सायद जीवनमा धेरै धेरै खेलाडीले गर्न पाउने छैनन् ।’ ‘तिमीले त्यस्तो गर्‍यौं भने तिमी जे पनि गर्न सक्छौ ।’ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट टिम कोलकाता नाइट राइडर्सका कप्तान नितिश राणाले नयाँ स्टार रिन्कु सिंहलाई हरेक खेलअघि यस्तै भन्ने गरेका छन् । हुन पनि हो रिन्कु सिंहले […]

आईपीएल क्रिकेट : लखनऊले कोलकातालाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा लखनऊ सुपर जाइन्टसले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ।गएराति पुनेमा भएको खेलमा लखनऊले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १०१ रनमै आलआउट भएपछि ७५ रनले पराजित भएको हो। पहिले ब्याटिङ गरेको लखनऊले ७ विकेटको क्षतिमा अलआउट हुँदा १७६ रन बनाएको थियो। जितसँगै लखनऊ शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताका आन्द्रे रसेलले ४५ र नारिनेले २२ रन जोडे। आरोनफिन्च १४ रनमा आउट भए। लखनउका आभेश खान र जासन होल्डरले ३\३ विकेट लिए।लखनऊका क्विन्टन

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। वाङ्खेडे स्टेडियम मुम्बईमा गएराति भएको खेलमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको हो। कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पूरा ग¥यो। उसका डेविड वार्नरले ४२ र अक्षर पटेलले २४, ललित यादवले २२ रन जोडे। रोभमान पवेल ३३ रनमा अविजित रहे। पृथ्वी श पहिलो बलमै आउट भएका थिए। यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । उसका

आईपीएल क्रिकेट : काेलकाता र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ । अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेट : बैंगलोरमाथि काेलकाताको शानदार जित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि शानदार जित निकालेको छ ।

‘वरुण चक्रवर्तीको हेलचेक्राइँका कारण आईपीएलमा कोरोना फैलियो’

एजेन्सी। कोलकाता नाइट राइडर्स(केकेआर)का स्पिनर वरुण चक्रवर्तीको हेलचेक्राइँका कारण आईपीएल क्रिकेट टिममा कोरोना फैलिएको एक मिडिया रिपोर्टमा बताइएको छ। तेज बलर सन्दीप वारियर र चक्रवर्तीलाई कोरोना देखिएपछि सोमबार केकेआर र रोयल च्यालेन्जर्सबीचको खेल स्थगित भएको थियो। केही दिनअघि संक्रमण पुष्टि भएका चक्रवर्ती अस्पतालबाट फर्किएर क्वारेन्टिन नबसी सीधै दिल्ली क्यापिटल्सविरुद्धको खेल खेल्न पुगेका थिए। त्यसपछि सन्दीपलगायत अन्य खेलाडीमा संक्रमण भएको बताइन्छ।

‘वरुण चक्रवर्तीको हेलचेक्राइँका कारण आईपीएलमा कोरोना फैलियो’

एजेन्सी। कोलकाता नाइट राइडर्स(केकेआर)का स्पिनर वरुण चक्रवर्तीको हेलचेक्राइँका कारण आईपीएल क्रिकेट टिममा कोरोना फैलिएको एक मिडिया रिपोर्टमा बताइएको छ। तेज बलर सन्दीप वारियर र चक्रवर्तीलाई कोरोना देखिएपछि सोमबार केकेआर र रोयल च्यालेन्जर्सबीचको खेल स्थगित भएको थियो। केही दिनअघि संक्रमण पुष्टि भएका चक्रवर्ती अस्पतालबाट फर्किएर क्वारेन्टिन नबसी सीधै दिल्ली क्यापिटल्सविरुद्धको खेल खेल्न पुगेका थिए। त्यसपछि सन्दीपलगायत अन्य खेलाडीमा संक्रमण भएको बताइन्छ।

आईपीएलमा कोलकाताले पञ्जाबलाई पाँच विकेटले हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ । अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर चार बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टायाे। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन मात्रै बनायो । उसका लागि मयाङ्क अग्रवालले सर्वाधिक ३१ रन बनाए । कोलकाता चार अङ्कसहित तालिकाको पाँचौं ...

आईपीएलमा कोलकाता र राजस्थानको टक्कर

जेठ ९ –  जारी आईपीएल क्रिकेट प्रतियोगिताको इलिमिनेटरमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दैछन् । तालिकामा कोलकाताले तेस्रो स्थान ...

आईपीएल क्रिकेट : राजस्थानलाई रनाहा, कोलकाता शीर्ष स्थानमा

वैशाख ६ – आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ ...