सत्ता गठबन्धनका साझा उम्मेदवार रामहरिलाई लिखुमा भव्य स्वागत

ओखलढुंगा, २३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा केपी ओलीको अधिनायकवाद फर्किनसक्ने भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । आज (बुधबार) ओखलढुंगाको लिखु–५ मा आयोजित चुनावी सभामा नेता खतिवडाले सत्तागठबन्धनका लागि मत मागे । उनले विगतमा कांग्रेस हार्दा ओखलढुंगाको विकासले पनि हारेको बताए । आफू पराजित हुँदा […]

सम्बन्धित सामग्री