जटिल बनिराखेको जलवायु परिवर्तन विशेष गरेर पछिल्लो समयमा नेपालमा भइराखेको निरन्तरको वर्षा अर्थात् अतिवृष्टि र अनावृष्टिका कारण परिस्थिति जटिल बनिराखेको छ । ठूलठूला खानेपानी र जलविद्युत आयोजनालाई बाढी र पहिरोले ध्वस्त पारेका छन् । यसका नराम्रा प्रभावबाट जोगिनको लागि हामीले के गर्नुपर्छ ? नीति निर्माण तहमा भइराखेका पहल र नेपाललाई जलवायु परिवर्तनको यो जोखिमबाट मुक्त […]