सिटिजन्स बैंकद्वारा भूकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माविलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माण को लागी रु एक लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ । गत असोजमा गएको विनाशकारी भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठानपाठनमा समेत असर […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

काठमाडाैँ- महालक्ष्मी विकास बैंकले एक विद्यालय, एक समाज र एक धार्मिक संघलाई आर्थिक सहयोग गरेको छ। बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै  न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरेको हो। विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ। न्यूरोड शाखाका प्रमुख […]

नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान

नेपाली साहित्य विकास परिषद् युकेले नेपालको लमजुङ निवासी साहित्यकार सामजसेवी महिलाको छोराको ल्युकोमिया रोगको उपचारका लागि एकलाख चौध हजार एकसय रुपैयाँ प्रदान गरेको छ । काठमाडौँमा उपचार गराइरहेका १२ कक्षामा अध्ययनरत विरामी युवाको उपचार सयोगका लागि परिषदमा नेपालबाट याचिका निवेदन प्राप्त भए पछि परिषद्का पदाधिकारीहरू आफैले सकेको सहयोग रकम दिएर उपचार सहयोग नेपाल पठाएका हुन् …

एसियाली विकास बैंकसँग नेपाल बैंकको सम्झौता

काठमाडौं– नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल बैंकले एशियाली विकास बैंकसँग उसको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीय आवश्यकता सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्‍याउने विश्वास लिएको बैंकले […]

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको चाहानाप्रति सम्मान

महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गरेको छ । बैंकले जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थमा सहयोग प्रदान गरेको हो । भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुराएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राखेको चाहानालाई मुर्त रूप प्रदान गर्न […]

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको पुतलीसडक र चाबहिल शाखाले गौशाला स्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी सहयोग गरेका छन् ।बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । महाशिवरात्रीको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । उक्त सहयोग ग्रहण गर्दै समितिका प्रमुख माहात्मा चमेली […]

महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवालाई सहयोग

महालक्ष्मी विकास बैंकले गौसालास्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । पुतलीसडक तथा चाबहिल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो। महाशिवरात्रिको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितीलाई कुर्सी हस्तान्तरण गरिएको हो । उक्त सहयोग ग्रहण गर्दै मानव धर्मका केन्द्रीय प्रमुख महात्मा चमेली बाइजीले बैंकले गरेको सहयोग प्रति  कृतज्ञता व्यक्त गरेकी छन् । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरूल

उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौँ – ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयका विद्यार्थीलाई हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक […]

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न वर्गका बालबालिकालाई शिक्षा दिइरहेको बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन् । उक्त अवसरमा खकुरेलले […]

हिमालय माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकद्वारा काठमाडौं न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धनकोषमार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नकालागी आर्थिक सहयोग प्रदान गरेको छ ।विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका न्युरोड शाखाका शाखाप्रबन्धक रबिन रेग्मीद्वारा हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीरत्न शाक्य र विद्यालयकी […]