महालक्ष्मी विकास बैंकको पुतलीसडक र चाबहिल शाखाले गौशाला स्थित नेपाल मानव धर्म सेवा समितिलाई १५५ वटा कुर्सी सहयोग गरेका छन् ।बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ । महाशिवरात्रीको पूर्वसन्ध्यामा नेपाल मानव धर्म सेवा समितिलाई कुर्सी हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । उक्त सहयोग ग्रहण गर्दै समितिका प्रमुख माहात्मा चमेली […]