महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको चाहानाप्रति सम्मान

महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गरेको छ । बैंकले जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थमा सहयोग प्रदान गरेको हो । भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुराएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राखेको चाहानालाई मुर्त रूप प्रदान गर्न […]